भस्काउनु
Romanized: bhaskaaunu, bhashkaaunu, bhashkaunu, bhaskaunu
फस्को जमिन थिची ठोकी गहिऱ्याउनु वा भत्काउनु; भसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
फस्को जमिन थिची ठोकी गहिऱ्याउनु वा भत्काउनु; भसाउनु।
२.
खुब खन्नु; भास्नु।
३.
धेरै काम गर्नु।