भाङ्ग्रो

Romanized: bhaanggro, bhanggro, bhaangro, bhangro

पाटाबाट बुनेको बोराजस्तो खस्रो कपडा; टाट; चट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भाङ्गक]

1
पाटाबाट बुनेको बोराजस्तो खस्रो कपडा; टाट; चट्टी।

सम्बन्धित शब्दहरू