भुप्रो

Romanized: bhupro

आगाको राप; ताप; आगाको फिलिङ्गो र खरानीसहितको थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आगाको राप; ताप; आगाको फिलिङ्गो र खरानीसहितको थुप्रो।
२.
ननिभेका कोइलाको थुप्रो; भुङ्ग्रो।

सम्बन्धित शब्दहरू