भोजे
Romanized: bhoje
भोज मन पराउने; भोज खोज्दै हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भोज ए]
१.
भोज मन पराउने; भोज खोज्दै हिँड्ने।
२.
धेरै खाने।