भ्याट भ्याट

Romanized: bhyaata bhyaata, bhyaata bhyaat, bhyaata bhyata, bhyata bhyaata

चराले पखेटा चलाउन वा उड्न खोज्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) भ्याट]

१.
चराले पखेटा चलाउन वा उड्न खोज्दा आवाज आउने गरी।
२.
मोटरसाइकल आदि चल्दा शब्द निस्केर।

सम्बन्धित शब्दहरू