मकाउनु

Romanized: makaaunu, makaunu

चिसो, पानी, माटो, धमिरा आदिका सम्पर्कले कुनै वस्तु गल्दै जानु; सड्नु; पुरानो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
चिसो, पानी, माटो, धमिरा आदिका सम्पर्कले कुनै वस्तु गल्दै जानु; सड्नु; पुरानो हुनु।

सम्बन्धित शब्दहरू