मचर्काउनु
Romanized: macharkaaunu, macharkaunu, macarkaaunu, macarkaunu
झड्का दिई रुखको हाँगो लच्काउनु वा भाँच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
झड्का दिई रुखको हाँगो लच्काउनु वा भाँच्नु।
२.
भारीको सामान भएजति सबै बोक्नु।