मट्काउनु

Romanized: matkaaunu, matkaunu

मनको कुभावअनुसार मुखको आकृति बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
मनको कुभावअनुसार मुखको आकृति बनाउनु।

सम्बन्धित शब्दहरू