मध्यम पुरुष
Romanized: madhyama purusha, madhyama purush, madhyama purus, madhyama purusa
व्याकरणअनुसार आफूले कुरा गरिरहेको वा आफ्नो कुरा सुन्ने मानिस; तीन पुरुष-उत्तम, मध्यम र प्रथममध्ये एक;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
व्याकरणअनुसार आफूले कुरा गरिरहेको वा आफ्नो कुरा सुन्ने मानिस; तीन पुरुष-उत्तम, मध्यम र प्रथममध्ये एक; द्वितीय पुरुष (तँ, तिमी आदि)।