मस्काउनु
Romanized: maskaaunu, mashkaaunu, mashkaunu, maskaunu
बेसरी कसेर बाँध्नु; टन्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
बेसरी कसेर बाँध्नु; टन्काउनु।
२.
खानेकुरा पकाएका भाँडाकुँडा सफा गर्न लँडो आदिले मल्नु।
३.
खुबसँग ओडाल्नु (ढिंडो, हलुवा आदि)।