मिथ्याविनीत
Romanized: mithyaavinita, mithyaavinit, mithyaawinita, mithyavinit
चाप्लुसी गर्ने अवसर पर्नासाथ विनम्र बन्ने; देखावटी नम्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
चाप्लुसी गर्ने अवसर पर्नासाथ विनम्र बन्ने; देखावटी नम्र।