मुस्काउनु
Romanized: muskaaunu, mushkaaunu, mushkaunu, muskaunu
प्रायः दाँत नदेखिने गरी मुसुक्क हाँस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
प्रायः दाँत नदेखिने गरी मुसुक्क हाँस्नु।