यथा भाग
Romanized: yathaa bhaaga, yatha bhaaga, yathaa bhaag, yathaa bhaga
भागअनुसार; भागशान्तिले भेटेसम्म; भाग लगाएमुताबिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
भागअनुसार; भागशान्तिले भेटेसम्म; भाग लगाएमुताबिक।
२.
(विशेषण)
भागअनुसारको।