येग

Romanized: yeg, yega

अडिने काम; दह्रोसित थामिने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत थिअ८ संस्कृत स्थितक]

१.
अडिने काम; दह्रोसित थामिने प्रक्रिया।
२.
ठेक।

सम्बन्धित शब्दहरू