रसशोधन
Romanized: rasashodhana, rasashodhan, rasasodhan, rashashodhana
आयुर्वेदिक परिपाटीमा पारो खाँदा लाभदायी तुल्याउने गरी शोध गर्ने तरिका वा प्रक्रिया; सुहागा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आयुर्वेदिक परिपाटीमा पारो खाँदा लाभदायी तुल्याउने गरी शोध गर्ने तरिका वा प्रक्रिया; सुहागा।