रुरु क्षेत्र
Romanized: ruru kshetra, ruru kshetr, ruru ksetr, ruru ksetra
ना. पाल्पा र गुल्मी जिल्लाको दोसाँधमा कालीगण्डकीको किनारमा पर्ने, माघे सङ्क्रान्तिमा र कात्तिक एकादशीदेखि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. पाल्पा र गुल्मी जिल्लाको दोसाँधमा कालीगण्डकीको किनारमा पर्ने, माघे सङ्क्रान्तिमा र कात्तिक एकादशीदेखि पूर्णिमासम्म ठुलो मेला लाग्ने, हृषीकेशको मूर्ति भएको एक तीर्थस्थल। (यो मूर्ति पाल्पाली राजा मुकुन्दसेनले कालीगण्डकीमा स्नान गर्दा भेट्टाएर स्थापित गरेका हुन् भन्ने जनश्रुति छ।)