रुवा
Romanized: ruvaa, ruwaa, ruv, ruwa
बोटमा फल्ने अन्नको भर्खर छुट्टिएको अङ्कुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बोटमा फल्ने अन्नको भर्खर छुट्टिएको अङ्कुर।
२.
रौँ; केश।
३.
हे. कपास; रुई।