रेत्नु

Romanized: retnu

स.क्रि. [रेत्+नु] रेत लाउनु; रेतले खुर्कनु; कुँद्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [रेत्+नु] रेत लाउनु; रेतले खुर्कनु; कुँद्नु।

सम्बन्धित शब्दहरू