लक्षाहुति
Romanized: lakshaahuti, lakshahuti, laksaahuti, laksahuti
देवप्रीतिका निमित्त वैदिक विधानअनुसार गरिने लक्षहोम; रुद्री, गायत्री वा सो सरहका कुनै स्तुति लाखपल्ट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देवप्रीतिका निमित्त वैदिक विधानअनुसार गरिने लक्षहोम; रुद्री, गायत्री वा सो सरहका कुनै स्तुति लाखपल्ट दोहऱ्याएर गरिने हवनकार्य।