लक्ष्याहुति

Romanized: lakshyaahuti, lakshyahuti, laksyaahuti, laksyahuti

देवताको प्रीतिका निमित्त वैदिक विधानअनुसार गरिने लक्षहोम; रुद्री, गायत्री वा सोसरहका कुनै स्तुति लाखपल्ट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देवताको प्रीतिका निमित्त वैदिक विधानअनुसार गरिने लक्षहोम; रुद्री, गायत्री वा सोसरहका कुनै स्तुति लाखपल्ट दोहर्‍याएर गरिने हवनकार्य।

सम्बन्धित शब्दहरू