लगत

Romanized: lagat, lagata

कुनै कामका लागि चाहिने नगद वा जिन्सी मालमत्ताको जम्माजम्मी विवरणसहितको सूची; फिरिस्तविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लग्]

१.
कुनै कामका लागि चाहिने नगद वा जिन्सी मालमत्ताको जम्माजम्मी विवरणसहितको सूची; फिरिस्तविशेष।
२.
ठेकिएको दरबन्दी अङ्क वा त्यस्तो दरबन्दीको स्रेस्ता।

सम्बन्धित शब्दहरू