लट्काउनु

Romanized: latkaaunu, latkaunu

काम नसिद्ध्याई अलमल्याउनु; रोकेर राख्नु; काम टाँग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
काम नसिद्ध्याई अलमल्याउनु; रोकेर राख्नु; काम टाँग्नु।
२.
बेसरी खान पाउनु; धुत्नु।
३.
लट्कन लाउनु; लट्कने पार्नु।

सम्बन्धित शब्दहरू