लत्काउनु
Romanized: latkaaunu, latkaunu
मलत्याग गर्नु; बिस्ट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
मलत्याग गर्नु; बिस्ट्याउनु।
२.
लत्कन लाउनु; चुहाउनु।