लत्रनु
Romanized: latranu
आधार नपाई लहरो झै पसारिनु; झुन्डिनु; निहुरनु; झुक्नु; नुहुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लत्रक्क+नु]
१.
आधार नपाई लहरो झै पसारिनु; झुन्डिनु; निहुरनु; झुक्नु; नुहुनु।
२.
शरणमा पर्नु; पस्रनु।
३.
खस्नु; गिर्नु।
४.
घमन्ड छाडेर नम्र हुनु।
५.
लाचार वा विवश हुनु।