लप्काउनु
Romanized: lapkaaunu, lapkaunu
चाटेर खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [लप्को+आउ+नु]
१.
चाटेर खानु।
२.
धेरै खानु।
३.
ठगी गर्नु; ठगेर खानु वा तान्नु।