लम्काउनु
Romanized: lamkaaunu, lamkaunu
हिँड्दा हातगोडा आदि छिटोछिटो चलाउनु; छिटो हिँड्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
हिँड्दा हातगोडा आदि छिटोछिटो चलाउनु; छिटो हिँड्न लाउनु।
२.
हातगोडा आदि तान्नु वा तन्काउनु।