लस्त

Romanized: last, lashta, lasht, lasta

रोग, थकाइ आदिका कारणले शिथिल भएको; थकित; लखतरान; क्लान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत श्लथ]

१.
रोग, थकाइ आदिका कारणले शिथिल भएको; थकित; लखतरान; क्लान्त।
२.
टाँसिएको; आलिङ्गित।

सम्बन्धित शब्दहरू