वर्काउनु

Romanized: varkaaunu, warkaaunu, warkaunu, barkaaunu

वर्कन लाउनु, फर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
वर्कन लाउनु, फर्काउनु।
२.
पल्टाउनु।

सम्बन्धित शब्दहरू