वाक्य संयम
Romanized: vaakya samyama, vaakya sanyama, vaakya samyam, waakya samyama
बोल्न हुने वा नहुने भन्ने ज्ञानसमेत राखेर गरिने कुराकानीको सीमा; बोलाइमा नियन्त्रण; यो कुरा बोल्नु हुन्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बोल्न हुने वा नहुने भन्ने ज्ञानसमेत राखेर गरिने कुराकानीको सीमा; बोलाइमा नियन्त्रण; यो कुरा बोल्नु हुन्न भनेर रोक्न सक्ने गुण वा शक्ति।