वाग्वज्र
Romanized: vaagvajra, vaagvajr, vaagwajra, waagvajra
दुख्ने गरी लाग्ने बोली; कटुवाणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुख्ने गरी लाग्ने बोली; कटुवाणी।
२.
सराप्ने काम; श्राप; सराप।