वाङ
Romanized: vaanga, vaang, vanga, waanga
गुल्टिने, पल्टिने वा जिल्लिने काम; विफलता; असफलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गुल्टिने, पल्टिने वा जिल्लिने काम; विफलता; असफलता।
२.
मर्ने काम; जिभ्रोटोकाइ।