वाम्म
Romanized: vaamma, vaamm, waamma, vamm
कुनै कमलो वस्तुमा तिखो हतियारले बेसरी रोप्ने वा चुच्चो गाड्ने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल वाम्+म]
1
कुनै कमलो वस्तुमा तिखो हतियारले बेसरी रोप्ने वा चुच्चो गाड्ने चालसँग।