वियुक्त
Romanized: viyukt, wiyukta, wiyukt, biyukta
अलग भएको; छुट्ट्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अलग भएको; छुट्ट्याइएको।
२.
इष्टजनबाट बिछोड भएको; वियोग भएको।
३.
नभएको; रहित; हीन।