संसर्ग दोष
Romanized: samsarga dosha, sansarga dosha, samsarga dosh, sansarga dosh
कुसङ्गतका प्रभावद्द्वारा उब्जने नराम्रा गुण; सम्पर्कले हुने नजाती परिणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुसङ्गतका प्रभावद्द्वारा उब्जने नराम्रा गुण; सम्पर्कले हुने नजाती परिणाम।