सत्यकाम
Romanized: satyakaama, satyakaam, satyakam, shatyakaama
सत्य वा सत्य वस्तुको कामना गर्ने; सत्यको अन्वेषी; सत्यप्रेमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सत्य वा सत्य वस्तुको कामना गर्ने; सत्यको अन्वेषी; सत्यप्रेमी।