सधान
Romanized: sadhaana, sadhaan, sadhan, shadhaana
काममा लागेको वा लगाइएको; कायम भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [साध्+आन्]
१.
काममा लागेको वा लगाइएको; कायम भएको।
२.
साध्ने काम; सधाइ।