सधूम्र
Romanized: sadhumr, sadhoomra, shadhumra, sadhoomr
धुवाँसहितको; धुवाँले युक्त; धुवाँ उठेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धुवाँसहितको; धुवाँले युक्त; धुवाँ उठेको।