सन्काउनु
Romanized: sankaaunu, shankaaunu, shankaunu, sankaunu
आँखाले सङ्केत गर्नु वा सूचना दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
आँखाले सङ्केत गर्नु वा सूचना दिनु।
२.
तरल पदार्थ छिटोछिटो पिउनु।
३.
(प्रेरणार्थक क्रिया)
उत्तेजित पार्नु; झोक चलाउनु।
४.
बौलाहा बनाउनु।