सप्प

Romanized: sapp, shappa, shapp, sappa

गिलो खानेकुरा एक पटक खाँदा वा निल्दाको किसिमले; सपक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

१.
गिलो खानेकुरा एक पटक खाँदा वा निल्दाको किसिमले; सपक्क।
२.
घाँस, बोट, हाँगा आदि राम्ररी काट्दाको ढङ्गले।

सम्बन्धित शब्दहरू