सफर मैना

Romanized: saphara mainaa, safara mainaa, saphara main, safara maina

सैनिक अभियानमा वा ठुलाबडाको सवारी चलाउँदा अघि अघि गएर बाटो, बास, रसदपानी आदिको बन्दोबस्त गर्ने सैनिक टोली;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सैनिक अभियानमा वा ठुलाबडाको सवारी चलाउँदा अघि अघि गएर बाटो, बास, रसदपानी आदिको बन्दोबस्त गर्ने सैनिक टोली; पेस्की फौज।

सम्बन्धित शब्दहरू