सल्काउनु

Romanized: salkaaunu, shalkaaunu, shalkaunu, salkaunu

आगो बत्ती आदि बाल्नु; बल्ने बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सल्क+आउ+नु]

१.
आगो बत्ती आदि बाल्नु; बल्ने बनाउनु।
२.
रोगहरू एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउनु।
३.
कसैलाई रिस उठ्ने बनाउनु।

सम्बन्धित शब्दहरू