ससल्काउनु
Romanized: sasalkaaunu, sashalkaaunu, shasalkaaunu, sashalkaunu
कुनै काम गर्न उत्सुकता वा चटरपटर देखाउने हुनु; तत्परिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ससल्को+आउनु]
1
कुनै काम गर्न उत्सुकता वा चटरपटर देखाउने हुनु; तत्परिनु।