सिकाउनु

Romanized: sikaaunu, shikaaunu, shikaunu, sikaunu

कुनै नयाँ कामकुराको ज्ञान दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै नयाँ कामकुराको ज्ञान दिनु।
२.
शिक्षा दिनु, अर्ती वा उपदेश दिनु।
३.
तालिम दिनु; सधाउनु।
४.
(प्रेरणार्थक क्रिया) सिक्न लाउनु; ज्ञान गराउनु; बोध गराउनु; पढाउनु।

सम्बन्धित शब्दहरू