सीमारेखा
Romanized: simaarekhaa, simaarekha, simarekhaa, simaarekh
सिमाना छुट्याइएको ठाउँ वा त्यस्तो रेखा; तोकिएको परिधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सीमा+रेखा]
१.
सिमाना छुट्याइएको ठाउँ वा त्यस्तो रेखा; तोकिएको परिधि।
२.
सीमा।