सुइत्त
Romanized: suitt, shuitta, shuitt, suitta
क्रि.वि. [अ.मू. सुइत्+त] छिटोसित जाने गरी; वेगले उछिट्टिने चालले; सुइँत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. सुइत्+त] छिटोसित जाने गरी; वेगले उछिट्टिने चालले; सुइँत्त।