सुर्र
Romanized: surr, shurra, shurr, surra
वेगसित पानी वा धुवाँ एकै सासले तान्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सुर्+र]
१.
वेगसित पानी वा धुवाँ एकै सासले तान्ने गरी।
२.
अतालिएर दौडने चालले।