सेकाउनु

Romanized: sekaaunu, shekaaunu, shekaunu, sekaunu

ताप, राप वा आगोमा राखेर तताउनु वा पोल्नु, त्यसरी तताउनु वा पोल्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि./प्रे.क्रि.

१.
ताप, राप वा आगोमा राखेर तताउनु वा पोल्नु, त्यसरी तताउनु वा पोल्न लाउनु।
२.
सास्ती दिनु वा दिलाउनु ।

सम्बन्धित शब्दहरू