सेवाग्राही

Romanized: sevaagraahi, sevaagrahi, sevagraahi, sewaagraahi

सरकारी वा गैरसरकारी कार्यालयमा आफ्नो काम लिएर जाने व्यक्ति (जस्तैः दिनभरि कुर्दा पनि आफ्नो पालो नआएको भन्दै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सरकारी वा गैरसरकारी कार्यालयमा आफ्नो काम लिएर जाने व्यक्ति (जस्तैः दिनभरि कुर्दा पनि आफ्नो पालो नआएको भन्दै विद्युत् प्राधिकरणका सेवाग्राहीहरूले हाकिमसँग गुनासो गरे।

सम्बन्धित शब्दहरू