हठयोग

Romanized: hathayog, hathayoga

पतञ्जलिद्वारा प्रतिपादित ईश्वरप्राप्ति गर्ने, राजयोगको विपरीत योग; आसन, मुद्रा आदिद्वारा शरीरलाई धेरै कष्ट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पतञ्जलिद्वारा प्रतिपादित ईश्वरप्राप्ति गर्ने, राजयोगको विपरीत योग; आसन, मुद्रा आदिद्वारा शरीरलाई धेरै कष्ट दिएर चित्तवृत्तिलाई बाह्य प्रपञ्चबाट हटाई अन्तर्मुखी पार्ने योगको एक विधि।

सम्बन्धित शब्दहरू