हठात्

Romanized: hathaat, hathat

बलपूर्वक; जबरजस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
बलपूर्वक; जबरजस्ती।
२.
एकाएक; अचानक; एक्कासि; सहसा ।

सम्बन्धित शब्दहरू